मुनामा लोक र शिक्षक सेवा तयारी कक्षा सञ्चालन

विकल्प न्यूज/बेनी फागुन १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले शैक्षिक बेरोजगारहरुलाई लक्षित गरेर लोक र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ । गाउँपालिका भित्र बसोबास गर्ने एसईइ उतिर्ण भएका, शिक्षक र लोक सेवा आयोगको परिक्षामा सहभागि योग्य व्यक्तिहरुबाट … Continue reading मुनामा लोक र शिक्षक सेवा तयारी कक्षा सञ्चालन